मनोरञ्जन

मनोरञ्जन

मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जनको आवश्यकता सम्पुर्ण प्राणीलाई पर्दछ । यसले आलस्य र अल्छिपनालाई पनि हटाउन मद्दत गर्ने भएकाले यसलाई प्राथमिकता दिने गरिन्छ । संगीत, खेल, भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत विकास र उपलब्धिका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षणमै मेटाउनु सक्दछ । मनोरञ्जन कुनै कार्यक्रममा सहभागी भएर लिन सकिन्छ अथवा केही मान्छेलाई केही गरेको देखेर मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।[१]

मनोरञ्जनका साधनहरू
टेलिभिजन
चलचित्र
रेडियो
नाटक
संगीत
नृत्य
मेला
खेल
सन्दर्भ सामग्रीहरू

source/ne.wikipedia.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *